मधुमेह परिचय

मधुमेह एक गम्भीर दिर्घकालिन रोग हो। यसलाई दुइवटा प्रकारमा बिभाजित गर्न सकिन्छ। पहिलो प्रकारको मधुमेह (type I diabetes mellitus) बाल्यावस्था देखिनै हुन्छ र यसको रोकथाम छैन। दोस्रो प्रकारको मधुमेह (type 2 diabetes mellitus) युवा या प्रौढ अवस्थामा देखिन सक्छ। यो किसिमको मधुमेहलाई रोकथाम गर्न सकिन्छ।  विश्वमा मधुमेहका बिरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। तथ्यांकअनुसार नेपालमा …

मधुमेह परिचय Read More »